नेपालको पराजयसँगै ग्राहम रोवर्टसले गरे राजीनामा
13/03/2012 12:34
२९ फागुन, काठमाडौं । एएफसी च्यालेन्ज कप फुटबलको समूह चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएपछि नेपाली राष्ट्रिय फुटबल टिमका बेलायती प्रशिक्षक ग्राहम रोवर्टसले राजीनामा दिएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल तुर्कमिनिस्तानसँग ३-० गोल अन्तरले पराजित भएको...