अन्तरराष्ट्रिय भलिबल खेलको निम्ति खेलाडी छनोट
बिनोद पौडेल, सिओल कोरिया। नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले अन्तरराष्ट्रिय भलिबल खेलको निम्ति खेलाडी छनोट गरेको छ ।
कोरियाको बुद्धिस्ट गुम्बा छोगेसाको आयोजनामा यही जुन १९ गते आइतबार सउलको यनछन कुकमिन क्षेयोगग्वान सेन्टरमा हुन लाईरहेको अन्तरराष्ट्रिय स्तरको भलिबल खेलको निम्ति नेपालको प्रतिनिधित्व हुनेगरी नेपाली सम्पर्क समितिको ब्यबस्थापनमा दक्षिणकोरियामा रहुन भएका भलिबल खेलाडी हरुलाई समाहित गर्दै उमेश बस्नेतको नेतृत्वमा ९ सदस्यीय भलिबल खेलाडीहरु चयन गरिएको नेपाली सम्पर्क समिति की उपाधक्ष्य गंगा थापाले जानकारी दिनु भएको छ।
अन्तरराष्ट्रिय भलिबल खेलको निम्ति खेलाडीहरुको नामावली यसप्रकार छ I
१ उमेश बस्नेत क्याप्टेन (खोटांग )
२ बिपिन गुरुङ ( बाग्लुंग )
३ तिलक भण्डारी मगर ( बाग्लुंग )
४ सुर्य बिक ( पर्बत )
५ कमल सिह (सुदुर पश्चिम )
६ सरोज खड्का ( गुल्मी )
७ सन्तोष मल्ल (पाल्पा )
८ रिम थापा (स्यांग्जा )
९ झलक आचार्य ( म्याग्दी )
टिम म्यानेजर - गंगा थापा
टिम कोच - केश भक्त गुरुङ
उक्त खेलमा नेपालको गौरब शालि सहभागिता रहनेभएको हुदा नेपालको इज्जतको लागी खेलाडीहरुको हौसला बढ़ाउन सहयोग गरिदिनुहुन दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण संघ सस्था ब्यापारी ,बुद्धिजिबी बिद्यार्थी ,पत्रकार र बिभिन्न पेशामा आबाध्य सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनी हरुमा उपस्थितिको निम्ति नेपाली जनसम्पर्क समितिका अधक्ष्य डेबिट राइले हार्दिक अनुरोध सहित अपिल गर्नुभएको छ I
पुन्श्च - जुन १९ तारिक आइतबार
स्थान सउलको यन्छन कुकमिन थेयोग सेन्टर
लाइन न .२ यांग्छ्वन स्टेसन ७ न गेट
समय बिहान ८ बजे अनिबार्य
थप सम्पर्काकोलागी -
डेबिट राइ 010 8762 1965
गंगा थापा 010 7214 4211
उमेश बस्नेत 010 5773 4848
केश भक्त गुरुङ 010 8699 1030
Tags:
तपाईंको प्रतिकृया..!!
No comments found.