बागलुङमा ५० शैयाको सामुदायिक अस्पताल संचालन हुने

29/06/2011 20:26

बागलुङ असार १५ । धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी असोजसम्म सदरमुकाममा सुविधा सम्पन्न ५० शैया क्षमताको सामुदायिक अस्पताल संचालन गर्ने जानकारी दिएका छ ।

म्याग्दी पर्वत र बागलुङका अस्पताललाई आधार मानेर प्राविधिक शिक्षा प्रतिष्ठान संचालन गरेको प्रतिष्ठानले सहकारी मार्फत आफ्नै अस्पताल चलाउने योजना बनाएको हो । ुअस्पताल संचालनको लागि धौलागिरि स्वास्थ्य सहकारी दर्ता गर्ने प्रकि्रया सकिएको छु प्रतिष्ठान संचालक समितिका सदस्य इन्द्रलाल सापकोटाले भने- ‘असोजसम्म ५ करोड लागतमा अस्पताल संचालन गर्ने गरी तयारी तीव्र पारिएको छ ।’
प्रतिष्ठानमा अहिले ८० जनाले नसर्िङ ८५ जनाले हेल्थ असिसटेन्ट र ३५ जनाले ल्याब पढ्दैछन् ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment