को बढी जाँदा रहेछन् डान्स पार्टीमा ? खर्च कति हुन्छ ?
17/06/2011 18:43
मुलुकका विभिन्न सहरमध्ये राजधानी काठमाडौंमै बढी डान्स पार्टी हुने गरेका छन्। डान्सपार्टीर्प्रति नेपाली मन लहसिएको धेरै भएको छैन। थकित मन बहलाउन र रमाइलो गर्न मानिसहरू डान्सपार्टी पुग्छन्। सामान्यतः यस्ता डान्सपार्टीर्मा टिनएजर्सको सहभागिता हुन्छ भनिन्छ, तर भर्खरै तयार पारिएको एउटा...