मानवअधिकार सम्बन्धी तालिम शुरु
26/09/2011 00:41
कोपिला कडेल,
बागलुङ, ७ असोज |मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराको आयोजनामा सरकारी कार्यालयका प्रमुखहरुको लागि ३ दिने मानव अधिकार सम्बन्धी अंचल स्तरीय तालिम शनिबारदेखि बागलुङमा शुरु भएको छ ।तालिममा बागलुङ, पर्बत, म्याग्दी, मुस्ताङ र मनाङका गरी २० जना सरकारी कार्यालयका प्रमुखहरुले...