युवा नेपाल संगठन र परिबर्तनसिल नेपालको परिकल्पना
21/06/2011 12:29
राजेन्द्र गौतम
तपाईं आफुले आफैलाई प्रश्न गर्नुस कि, म कुन इस्तर को ब्यक्ती हु ? अनि बिष्लेषण पनि र देशलाई सम्झनुस्, मनन गर्नुस देशले मलाई के दियो ? यति त हो म नेपाली त्यही बिस्वको सिखर सगरमाथा अनि शान्तिका अग्रदुत गौतम बुद्ध जन्मियको देशको नागरिक ! तर त्यही हिजको नेपाल हो जो आज राजनीतिक...