Article archive

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला धुलिखेलमा

11/06/2011 17:04
२८ जेठ, काठमाडौं । पार्टी महामन्त्री प्रकाशमान सिँहको असन्तुष्टिका बाबजुत नेपाली काँग्रेस जिल्ला सभापतिहरुको दुई दिने राष्ट्रिय भेला आजबाट काभ्रेको धुलिखेलमा सुरु हुदै छ । धुलिखेलस्थित लज रिसोर्टमा सुरु हुने भेलाको आज मध्यान्ह पार्टी सभापति शुशिल कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । केहि...

पुर्वराजा विरेन्द्रको नाममा भेटिएको सम्पत्ति कति ?

11/06/2011 16:58
२८ जेठ, काठमाडौं । पूर्व राजा विरेन्द्र र उहाँको परिवारको नाममा रहेको सम्पती खोज्न गठित नेपाल ट्रष्टले अनुमान गरेभन्दा निकै कम मात्र सम्पती फेला पारेको छ । राज्य व्यवस्था समितिको बैठकमा ट्रष्टकी सचिव बृन्दा हाडाले हालसम्म ५ हजार ६४ रोपनी जग्गा र ४३ हजार पाउण्ड तथा नेपाल बैकमा ७ हजार रुपैया मात्र...

योगगुरु रामदेव अस्पताल भर्ना

11/06/2011 16:50
२८ जेठ, भारत । भ्रष्टाचार विरोधी कडा कानुन माग गर्दै अनसनमा बसेका योग गुरु रामदेवको स्वास्थ्य अबस्था खराव भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । रामदेवलाई देहरादुन अस्पतालको आईसीयू कक्षमा राखेर उपचार थालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १५ सदस्यीय चिकित्सकको टोली रामदेवको उपचारमा...

"कसैले जितेको छैन यहाँ..!!"

11/06/2011 16:22
राजेन्द्र गौतम न ज्ञानेन्द्रले जित्यो न पारसले, न गिरिजाले जित्यो न प्रचण्डले, न माकुनेले जित्यो न झक्कुलेनै कसैले जितेको छैन यहाँ तेसैले यो हार्नेको देश हो। भस्टचार गरेर जिते भन्लान तर युवाहरुको ढुकढुकी जितेका छैनन, चुनाब जिते भन्लान कसैले तर जनताको मन जित्न कसैले सकेनन् यहाँ। संविधान र शान्ति...

मलेसियामा नयां निति, कामदार लिन नआए स्वदेश फर्काउने

10/06/2011 20:25
काठमाडौं । अन्र्तराष्ट्रिय विमानस्थलमा ७२ घण्टासम्म लिन नआउने कामदारलाई सिधै स्वदेश फिर्ता गर्ने नयाँ नीति मलेसियाले सार्वजनिक गरेको छ । विमानस्थलका कामदार लिन नगएर अलपत्र पार्ने र नेपाललगायत विभिन्न मुलुकबाट अबैध रुपमा कामदार पठाउने कार्यलाई रोक्न मलेसियाले सोमबार देखि यो नीति सार्वजनिक गरेको हो...

विश्वकप आयोजक राष्ट्रको घोषणा

10/06/2011 20:17
जुरिच - रुसले सन् २०१८ र कतारले २०२२ को विश्वकप फुटबल आयोजना गर्ने भएका छन् । जुरिचमा भएको मतदानपछि विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटरले आयोजक राष्ट्रको घोषणा गरेका थिए । रुस र कतार दुवैले पहिलो पटक विश्वकप आयोजना गर्न लागेका हुन् । रुस र कतारले आयोजना अधिकार पाएपछि विश्व फुटबलको...

सुडान घोटालामा मेरो संलग्नता छैन : पुर्व गृहमन्त्री रावल

10/06/2011 19:47
  काठमाडौ, २७ जेठ । नेपाल प्रहरीको सुडान मिसनमा एपीसी खरिद घोटालामा संलग्न भएको भनि नाम जोडिएका पूर्व गृहमन्त्री भिम रावलले मन्त्री परिषदले मिसन पठाउने नितिगत निर्णय गरी गृहमन्त्रालय माफर्त आवश्यक ब्यवस्था मिलाउने निर्देशन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिने सम्म भूमिका मात्रै...

बागलुङ पर्वतको सिमानामा लागु औषधी सहित एक पक्राउ

10/06/2011 19:19
बागलुङ जेठ २६/ भारतको सुनौलीबाट बागलुङ छिराउन लागिएको लागु औषधी सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । बागलुङ जिल्लाको तित्याङ गाविस वडा नं. २ का राजिन खड्कालाई लागु औषधी सहित बागलुङ पर्वतको सिमाना मालढुङ्गाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बागलुङले आज बागलुङमा पत्रकार सम्मेलनको...

ओसामाको मृत्युसंगै जन्मन सक्ने हजारौं बिन लादेनहरु

10/06/2011 17:40
राजेन्द्र गौतम अलकायदाका प्रमुख योजनाकार तथा बिश्व बिख्यात आतंककारी ओसामा बिन लादेनको मृत्यु एक आतंकवाद बिरुद्धको संघर्ष अन्त्यको संकेत अमेरिका र केही शक्तिशाली पश्चिमी राष्ट्रहरुले दिनुलाई बिजयी उत्सवको रुपमा लिईएको छ । १० वर्षअघि सेप्टेम्बर ११ मा भएको आक्रमणलगत्तै अमेरिकाले अफगानिस्तानमा गरेको...
Items: 81 - 89 of 89
<< 5 | 6 | 7 | 8 | 9