Article archive

बागलुङ नगरपालिका ‘खुल्ला दिसामुक्त नगर’ घोषणा हुन अझै २ बर्ष लाग्ने

15/06/2011 01:38
बागलुङ असार १ । बागलुङ नगरपालिकालाई सन् २०१३ सम्ममा खुल्ला दिसामुक्त नगर घोषणा गरिने समाचार सार्वजनिक भएको छ । नगरपालिकालाई छुवाछुत मुक्त घोषणा भने यस अघि नै गरिएको थियो र अब बागलुङ नगरलाई काकाकुल मुक्त क्षेत्र घोषणाको समय सीमाको निश्चितता कहिले सम्म भन्ने जिज्ञासा नगरवासीमा छ । नगरलाई खुल्ला...

नेपाल आजबाट बारुदी सुरुङ मुक्त घोषित, शान्ति प्रकृयाको महत्वपुर्ण उपलब्धि भएको प्रमको भनाई

14/06/2011 11:42
३१ जेठ, काठमाडौं । आजदेखि नेपाललाई औपचारिक रुपमा बारुदी धराप मुक्त मुलुक घोषणा गरिएको छ । फुलचोकीमा रहेको अन्तिम बारुदी धरापलाई सेनाले नष्ट गरेपछि प्रधानमन्त्री झलनाथ खनालले नेपाल बारुदी मुक्त क्षेत्र घोषणा गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री खनालले बारुदी धराप मुक्त घोषणा गर्नु नेपालको शान्ति...

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

14/06/2011 11:31
बागलुङ जिल्लाकेा ताराखोला वडा न॥ ५ साघुँबोटमा सोमबार  दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागलुङबाट ताराखोला गईरहेको ग१त १३३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक बुर्तिबाङ निवासी ३२ वर्षिया निर्मल घर्तीको मृत्यु भएको हो । ट्याक्टरमा रहेको बालुवा झार्ने क्रममा ट्याक्टर...

बागलुङ अमलाचौरमा नामावली संकलन कार्यामा त्रुटी

14/06/2011 11:19
बागलुङ जेठ ३१ । बागलुङ जिल्लाको अमलाचौर गाविसमा शुरु भएको फोटो सहितको मतदाता नामावली संकलन कार्यमा त्रुटी भेटिएको छ । मतदाता नामावली संकलनका लागि घरघरमा गई विवरण संकलन गर्नुपर्ने भएपनि संकलकहरु घरमा नपुगी नामावली संकलन गरेको भेटिएको हो । अमलाचौर गाविसको पृथ्वी उच्च माध्यामिक बिद्यालयमा केन्द्र बनाई...

ज्ञान दर्शन भवन हटियामा गृह प्रवेश

14/06/2011 11:17
  बागलुङ जेठ ३१ । बागलुङको हटियामा स्थापना गरिएको ज्ञान दर्शन भवनमा सोमबार गृह प्रवेश कार्यक्रम सम्पन्न भएको छ । ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण उपशाखा गल्कोटको आयोजनामा भएको कार्यक्रममा ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालयका पश्चिम क्षेत्र निर्देशक प्रणिताले ज्ञान दर्शनले...

बिनापाइलट जहाजका आविष्कारकलाई सरकारको २० लाख

13/06/2011 06:33
सुशील भट्टराई, काठमाडौं, जेठ ३० -बिनापाइलटको जहाज र मनको आदेशमा चल्ने कम्प्युटरका आविष्कारक नेपाली इन्जिनियर रुचितकुमार रेग्मीलाई सरकारले २० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको गत शुक्रबारको बैठकले रेग्मीलाई रकम दिने निर्णय गरेको हो। उनको आविष्कारबारे विज्ञान तथा प्रविधि...

अन्तरराष्ट्रिय भलिबल खेलको निम्ति खेलाडी छनोट

13/06/2011 06:06
बिनोद पौडेल, सिओल कोरिया। नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले    अन्तरराष्ट्रिय भलिबल खेलको  निम्ति खेलाडी छनोट गरेको छ   ।  कोरियाको बुद्धिस्ट गुम्बा छोगेसाको आयोजनामा यही जुन १९ गते आइतबार सउलको यनछन कुकमिन   क्षेयोगग्वान सेन्टरमा हुन...

१० हजार मधेसी युवालाई सेनामा भर्ति नगरे आन्दोलन : गच्छदार

13/06/2011 05:54
काठमाडौ, ३० जेठ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिए एक साता भित्र सहमतिको नयाँ सरकार बन्ने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपाल चितवन शाखाले आज विहान आयोजना गरेको साक्षात्कारमा बोल्दै गच्छदारले राष्ट्रिय सहमतिको बाधक...

स्वस्थ्य जीवनकालागि ध्यान शिविर

13/06/2011 05:40
बागलुङ जेठ ३० । ओशो निरन्जना ध्यान केन्द्र बागलुङले आगामी असार २ देखी ४ गते सम्म आयोजना गर्ने जिवन रुपान्तरणका लागि ध्यान साधना शिविरमा सहभागी हुन आग्रह गरेको छ । केन्द्रले आईतवार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी यस युगका महान रहस्यदर्शी ओशोव्दारा प्रतिपादित बिभिन्न ध्यान बिधिहरुको प्रयोगका...

घरेलुको आयोजनामा उत्पादन तथा प्रविधि प्रर्दशनी

13/06/2011 05:36
बागलुङ जेठ ३० । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय बागलुङको आयोजनामा ३ दिने औद्योगिक उत्पादन तथा प्रविधि प्रर्दशनि आईतवार देखी शुरु भएको छ । स्थानीय उत्पादन र उद्योगहरुको विकास तथा बिस्तार गर्ने उद्देश्यले आयोजना गरिएको प्रर्दशनीमा बागलुङ र पर्वत जिल्लाका बिभिन्न क्षेत्रमा...
Items: 61 - 70 of 89
<< 5 | 6 | 7 | 8 | 9 >>