Article archive

आतंकबादी संगठन अलकायदाका नेता नेता अल जवाहिरी चयन

16/06/2011 10:37
२ असार । आतंकवादी संगठन अल–कायदाले अयमन अल–जवहिरीलाई आफ्नो नयाँ नेताका रुपमा चयन गरेको छ । गत महिना पाकिस्तानमा ओसामा विन लादेनको अमेरिकी सैनिकले हत्या गरेपछि अल–काइदाले नयाँ नेताका रुपमा चयन गरेको हो । संगठनको जनरल कमाण्डले बिज्ञप्ति जारी गरि अल–जवहिरीलाई नेता छानेको उल्लेख गरेको बीबीसी अनलाइनले...

रोपाईको समय शुरु नहुदै वर्षा शुरु भएपछि कृषकहरु रोपाईंको चटारोमा

16/06/2011 10:22
भाषा शर्मा, बागलुङ असार २ । अघिल्लॊ वर्ष लामो समयसम्म खडेरी परेका कारण समयमा रोपाई गर्न नपाएका बागलुङका कृषकहरु यस पटक भने समयमै रोपाई गरेर सक्ने भएका छन् । रोपाईको समय शुरु नहुदै वर्षा शुरु भएपछि कृषकहरुले खेतमा लगाएको मकै मासेरै भएपनि रोपाई गर्न थालेका हुन् । असारको दोस्रो साता पछाडी मात्र धान...

बस्नेतले राज्यलाई दिएको खुल्ला चुनौती प्रेस स्वतन्त्रताको निम्ती घातक

16/06/2011 10:18
कोपिला कडेल, बागलुङ असार २ । बागलुङमा कि्रयाशील बिभिन्न संचार माध्यमका सम्पादक प्रकाशकहरुले पत्रकार खिलनाथ ढकाल माथी साघांतिक आक्रमण गर्ने अपराधीलाई कानुनी कठघरामा ल्याई कानुन बमोजिम कारबाही नगरे सम्म कडा आन्दोलन गर्ने चेतावनी दिएका छन । पत्रकार आक्रमण बिरुद्ध पत्रकार महासघंको केन्द्रिय कार्यक्रम...

विश्व राजनीति र गरिबी-भीम रेग्मी

15/06/2011 02:23
  १९५० मा करीब २।५ अर्व रहेको विश्वको जनसंख्या सन् २००० सम्म आइपुग्दा ६ अर्ब पुगेको थियो । एक प्रक्षेपण अनुसार २०२० मा विश्वको जनसंख्या ७।५ अरब र २०५० सम्ममा ९।३ अर्ब पुगिसकेको हुनेछ । अहिले विश्वको गरिबीलाई मात्र हेर्ने हो भने करीब ३ अर्ब जनसंख्या गरिबीमा जीवन बिताउन बाध्य छन् । यो विशाल...

वेलायतमा गएका विद्यार्थी होसियार !

15/06/2011 02:18
१ असार, काठमाडौं । बेलायत सरकारले अध्यागमन नियन्त्रणकै एक हिस्सा स्वरुप अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई काम गर्न नदिने नियम आगामी ४ जुलाई, २०११ देखि लागू गर्ने भएको छ । अध्यागमन मन्त्री डेमियन ग्रीनले सोमबार लिखित वक्तव्यमार्फत सो घोषणा गरेका हुन् । ४ जुलाई पछि ‘टियर फोर’ अन्तर्गत प्राइभेट कलेज...

ऊर्जा बचतका निम्ति छोटा लुगा लगाउन आग्रह !

15/06/2011 02:08
  जापानमा ऊर्जा बचतका निम्ति छोटा लुगा लगाउन सरकारले आग्रह गरेको छ । गर्मी महिनामा सुटको सट्टा छोटा लुगा लगाएर एयर कन्डिसन कम प्रयोग गर्न सरकारले आग्रह गरेको हो ।  सरकारले ल्याएको सुपर कुल बिज अभियानले कर्मचारीलाई अफिस सुहाउँदो, तर गर्मी सहन सक्ने लुगा लगाउन प्रोत्साहित गर्छ । सर्ट...

६७ जना प्रहरी अधिकृतहरुको सरुवा, चर्चित रमेश खरेल पर्सा पुगे

15/06/2011 02:04
१ असार, काठमाडौं । नेपाल प्रहरीका सत्सठ्ठी अधिकृतहरुको आज सरुवा भएको छ । गृह मन्त्रालयले दिएको एघार बुदे मापदण्डअनुसार प्रहरी मुख्यालयले प्रहरी अधिकृतहरुको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय नक्शालका अनुसार काठमाडौंमा रहँदा निकै ख्याति कमाएका रमेश प्रसाद खरेललाई महानगरीय प्रहरी परिसर...

आज शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

15/06/2011 02:02
१ असार, काठमाडौं । आज शताब्दीकै लामो खग्रास चन्द ग्रहण लाग्दै छ । तीन घण्टा चालिस मिनेट लामो यो ग्रहण मध्य राती १२ बजेर ७ मिनेटमा सुरु भई बिहान ३ बजेर ४७ मिनेटसम्म रहने छ । मध्यरातमा देखिने चन्द्र ग्रहणले आजको पूर्णिमाको रातलाई पुरै अँध्यारो बनाउने छ । यसप्रकारको चन्द्र ग्रहण आगामी २१४१ मा मात्र...

हटियाबाट बागलुङ आउदै गरेको जीप दुर्घटना : ११ घाइते, ५ जना गभ्भिर

15/06/2011 01:45
प्रदिप पन्त, बागलुङ असार १ । बागलुङ बिहुमा आज भएको जीप दुर्घटनामा ११ जना घाइते भएका छन । गल्कोट हटियाबाट बागलुङ सदरमुकाम तर्फ आउदै गरेको ग १ ज ३१८७ नम्वरको जीप बिहुको काउले भन्ने स्थानमा दुर्घटना हुदा ५ जना गभ्भिर र अन्य यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा काडेबासका ५० बर्षिय...

बर्षाले बागलुङ-बुर्तिवाङ सडकको दुर्दशा:यात्रुहरु जोखिमपूर्ण यात्रागर्न बाध्य

15/06/2011 01:42
बागलुङ असार १ । केहि समय देखी परिरहेको वर्षाका कारण बागलुङ बुर्तिबाङ सडकको धेरै भाग बिग्रिएको छ । वर्षायामको सुरुवात संगै सडकको बिभिन्न भागहरुमा गएको पहिरोले सडक भत्किने र सडकका नालीहरु पुरिने गर्दा सडकको अवस्था जोखिम बन्दै गएको छ । वर्षातको झरीले सडक बिगार्न मद्दत त पुगेकै थियो अर्कोतिर सडक...
Items: 51 - 60 of 89
<< 4 | 5 | 6 | 7 | 8 >>