नेपालको आत्मविश्वास बलियो
29/06/2011 20:15
काठमाडौ, अषाढ १५ - नेपालका लागि इस्ट टिमोर विश्वकप फुटबलको छनोटमा नयाँ प्रतिद्वन्द्वी हो । उसको सामना गर्दै नेपालले फिफा विश्वकप-२०१४ को छनोट यात्रा बुधबार सुरु गर्दैछ । सफलता हात पार्नेमा दुवै टिम ढुक्क छन् ।
'खेलाडी शतप्रतिशत फिट छन्,' नेपाली राष्ट्रिय टिमका प्रशिक्षक ग्राहम रोबर्टस्ले भने, 'टिम...