मधेसी मोर्चाको अवरोधले बजेट ल्याउने सरकारको तयारी असफल/संसद बैठक भोलीसम्मका लागि स्थगित
14/07/2011 10:39
३० असार, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधपछि बजेट ल्याउन सरकार असफल भएको छ । सरकारले आफ्ना माग बजेटमा सम्बोधन नगरेको भन्दै मधेसी मोर्चाले विरोध जनाएपछि बजेट ल्याउने सरकारको तयारी असफल भएको हो ।
सरकारले आज व्यवस्थापिका संसदमा झण्डै चार खर्ब रुपैयाँ बराबरको बजेट पेश गर्ने...