यहि सरकार जेठ चौध सम्म रहन्छ :माधब कुमार नेपाल
13/03/2012 12:52
प्रधानमन्त्रीले क्रान्तिकारी कदम चाल्नुस
२९ फागुन, काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सेना समायोजनमा क्रान्तिकारी कदम चाल्न सके प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार जेठ १४ सम्म कायम रहने बताएका छन ।
सोमबार राजधानीमा...