मिसन बाग्लुङ न्युज
बाग्लुङ जिल्लालाई सुचना र प्रविधीको हिसाबले अघी बढाउनको लागि १० जुन २०११ (२७ जेष्ठ २०६८) बाट एक प्रयास स्वरुप बाग्लुङ न्युजको परीक्षण संस्करण सुरु गरियको हो !
बाग्लुङ न्युजका शुभचिन्तकहरुले baglungnews@gmail.com मा पठाएको स्वंसेवीय रिपोर्टिङमा केन्द्रित बाग्लुङ न्युज, बाग्लुङ र बाग्लुङगीहरु प्रती पूर्ण रुपमा समर्पित छ । यस ब्लगमा बाग्लुङका ग्रामीण गतिबिधिहरु, जिल्ला जानकारी, जनचासोका बिषयहरु, सुचना, बिकास निर्माण, सामाजिक घटनाक्रमहरु लगायतका थुप्रै जानकारीमुलक तथा मनोरन्जनात्मक सामाग्रीहरु समेटिन्छन । त्यसबाहेक नेपाली राष्ट्रिय दैनिकहरु र अन्लाईन पोर्टलमा प्रकाशित सामाग्रीहरु पनि स्रोत खुलाएर बाग्लुङ न्युजमा राखिन्छ । साथै बाग्लुङ न्युजको अन्लाईन समाचार प्रसारणको लागि बाग्लुङमा रहेका एफ.एम, स्थिनिय पत्रिका र पत्रकारको सहयोग ले बाग्लुङ न्युजको भविष्य निर्धारण गर्न सक्छ ।
तेसैले हजुरहरुले सहयोग स्वरुप पठाइदिनुभएका सामाग्री नै बाग्लुङ न्युजमा प्रकाशित हुने हुँदा तपाईंसँग भएका समाचार, फोटो, जानकारी, साहित्यीक रचना आदी पठाइ बाग्लुङ न्युजलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोद गर्दछौ र कमी कमजोरी औँल्याइदिएर सल्लाह, सुझाबको लागि पनि बाग्लुङ न्युज तपाईंको प्रतिक्षामा छ ।