तिमीलाई एक प्रेम पत्र
21/06/2011 12:11
राजेन्द्र गौतम
“सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै थाहा छैन”
बदनाम भएम तिम्रै कारणले
बर्बाद भएम तिम्रै कारणले......
तिमी मान याँ नमान धोकेबाज
पागल हुदैछु तिम्रै कारणले.....
सुनेको थिए यो गीत एक ताका । सार्है नै मन छुने किसिमको गीत लागेको थियो मलाई । तर कहिले पनि सोचेको थिइन कि यो गीत जस्तै...