फेसबुक प्रयोगमा केटाकेटी
21/06/2011 20:33
राजनराज पन्त-
सामाजिक सञ्जालको क्षेत्रमा फेसबुकको प्रयोग भइरहेको छ। नेपालमा फेसबुक प्रयोगकर्ता करिब नौ लाख पुग्न लागिसके जसमा १३ देखि १५ वर्ष उमेरका प्रयोगकर्ताको संख्या ७ प्रतिशत छ। १८ देखि २४ वर्षसम्मका प्रयोगकर्ताको संख्या भने ४५ प्रतिशत छ।
नेपालमा मात्र नभई विश्वकै फेसबुक प्रयोगकर्ताको तथ्यांक...