अमेरिकी सदनमा नेपाली मूलका उम्मेदवार
29/06/2011 20:08
सञ्जय न्यौपाने र दिनेशजंग शाह
न्युयोर्क, अषाढ १५ - नेपाली मूलका एक अमेरिकीले त्यहाँको तल्लो सदन 'हाउस अफ रिप्रेन्जेन्टिभस' मा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं इन्द्रचोकमा जन्मिएका दर्शन रौनियारले अमेरिकाको पश्चिमी राज्य वासिङ्टनको एक नम्बर डिस्ट्रिकबाट सन् २०१२ मा कंग्रेस सदस्य हुन...