एड्स कार्ड देखाएर बैक लुट्ने बृद्वा
21/06/2011 13:28
सुरक्षा ब्यवस्था जति नै कडा गरेपनि चोरी, लुटपाट तथा डकैतीमा कमी आएको छैन । आजभोलि अधिंकास कार्यालय, संघ-संस्थाहरुमा त सीसी टिभीलगायत भिडियो रेकर्डरजस्ता आधुनिक प्रविधिको पनि प्रयोग भएको पाइन्छ । तर चोरलाई कसले रोक्न सक्ने ? नयाँ प्रविधिको प्रयोगसँगै चोरहरुले पनि नयाँ शैली र तरिका अपनाउन थालेका छन्...