मुम्बईमा श्रृङ्खलाबद्ध बम हमलामा कम्तीमा २१ जनाको मृत्यु/एक सय ४१ जना घाइते, मुम्बई हमलाको अन्तराष्ट्रिय समुदायद्वारा निन्दा
14/07/2011 10:46
३० असार, मुम्बई । भारतको मुम्बईका तीन स्थानमा श्रृङ्खलाबद्ध बम विष्फोट हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । विष्फोटबाट एक सय एक्चालीस जना घाइते भएका छन् ।
भारतीय गृहमन्त्रालयले झावेरी बजार, दादर र ओपेरा हाउसमा साँझ सात बजेतिर आधा घण्टाको अन्तरालमा बम विष्फोट भएको जनाएको छ । विष्फोटको...